FAQs Complain Problems

अपाङ्ग सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नविदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • नागरिकता प्रमाणपत्र वा जन्म दर्ताको प्रतिलिपी
  • अपाङ्गता भएको व्यक्तिको ३ प्रति पासपोर्ट साइजको फोटो र नागरिकता प्रमाणपत्र वा जन्म दर्ताको प्रतिलिपी