उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस / प्रमाणितहरु
सेवा प्रकार:
लाग्ने समय:
कामको प्रकृति हेरी
जिम्मेवार अधिकारी:
अध्यक्ष / प्र. प्र. अधिकृत / वडा अध्यक्ष
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन
- विषय सँग सम्बन्धित प्रमाण कागजात
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का