FAQs Complain Problems

कृषि तथा पशुपालन सम्बन्धि फर्म दर्ता सिफारिस र नविकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००/-
आवश्यक कागजातहरु: 
  • फर्मको प्रकृति खुलाइएको निवेदन / फारम
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • सञ्चालकको नागरिकताको प्रतिलिपी
  • वडा सर्जमिन मुचुल्का
  • अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपी
  • जग्गा वा घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात