FAQs Complain Problems

बसाई सराईको प्रमाणपत्र

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क / म्याद नाघेमा रु १००/-
आवश्यक कागजातहरु: 

सरी आएको भए

  • सराईको प्रमाणपत्र
  • सूचकको नागरिकताको प्रतिलिपी
  • जग्गा धनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी 

सरी गएको भए  

  • घरमुलीको नागरिकताको प्रतिलिपी
  • सरी जाने पारिवारिक सदस्यहरुको नागरिकता भए नागरिकताको प्रतिलिपी नभए जन्म दर्ताको प्रतिलिपी