FAQs Complain Problems

मृत्यु दर्ता प्रमाणपत्र

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क / म्याद नाघेमा रु १००/-
आवश्यक कागजातहरु: 
  • सूचकको नागरिकताको प्रतिलिपी 
  • मृतकको नागरिकता प्रतिलिपी