FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
व्यवसाय किसिम र आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • व्यवसायको प्रकृति खुलाइएको निवेदन/फारम
  • अन्यत्र दर्ता गरेको भए सोको प्रतिलिपी
  • सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • २ प्रति पासपोर्ट साइजको फोटो
  • घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
  • आफ्नै घर भए मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात