FAQs Complain Problems

घर कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००/-
आवश्यक कागजातहरु: 
  • घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धित निवेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्रको प्रतिलिपी
  • स्थलगत प्रतिवेदन
  • चालु आ.व. सम्मको मालपोत तिरेको रसिदको प्रतिलिपी