FAQs Complain Problems

नरैनापुर गाउँपालिकाको संक्षिप्त परिचय

गाउँपालिकाको भवन
गाउँपालिकाको नक्सा

यस नरैनापुर गाउँपालिका भेरी अञ्चल अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी  क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका,

दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोड्ने गरेको छ । 

यस गाउँपालिकामा  ६ वटा गा.वि.स; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ । 

जनसंख्या:-  ३४९४२

नरैनापुर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. वडा नं. समावेश गाविस जनसंख्या क्षेत्रफल (वर्ग कि.मी)
१. कटकुइया(१-९) ५६२८ २७.१
२. लक्ष्मणपुर(१-९) ५६०९ २७.३४
३. कालाफाँटा(१-९) ४६८९ १८.९
४. नरैनापुर(१-९) ५१०६ ३८.४
५. मटेहिया(१-९) ७७४० ३९.५५
६. गंगापुर(१-९) ६१७० २१.०५
जम्मा ३४९४२ १७२.३४