FAQs Complain Problems

नरैनापुर गाउँपालिकाको संक्षिप्त परिचय

गाउँपालिकाको भवन
गाउँपालिकाको नक्सा

यस नरैनापुर गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी  क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको उत्तर तर्फ राप्तीसोनारी गाउँपालिका,

दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना रहेको छ । यस गाउँपालिकामा  ६ वटा वडाहरु; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ । 

जनसंख्या:-  ४३२०६

नरैनापुर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. वडा नं. समावेश गाविस जनसंख्या क्षेत्रफल (वर्ग कि.मी)
१. कटकुइया(१-९) ७१११ २७.१
२. लक्ष्मणपुर(१-९) ७०३३ २७.३४
३. कालाफाँटा(१-९) ५६९७ १८.९
४. नरैनापुर(१-९) ६३२७ ३८.४
५. मटेहिया(१-९) ९२८९ ३९.५५
६. गंगापुर(१-९) ७७४९ २१.०५
जम्मा ४३२०६ १७२.३४