FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५०/- (१० कट्ठा सम्म), रु १०/- प्रति कट्ठा (१० कट्ठा भन्दा बढी)
आवश्यक कागजातहरु: 
  • निवेदन 
  • निवेदकको नागरिकताको प्रतिलिपी
  • मृतक र निवेदकहरुको बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी 
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी 
  • चालु आ.व. को मालपोत तिरेको रसिद
  • मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी सर्जमिन मुचुल्का बुझ्नु पर्ने भएमा सर्जमिन साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपी