FAQs Complain Problems

चार किल्ला प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घडेरीको रु ५००/-, घेती योग्य रु २५०/-
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  • जग्गा रहेको क्षेत्रको प्रमाणित नक्कल नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वासिस नामाको प्रमाणित प्रतिलिपी