FAQs Complain Problems

जन्म मिति संशोधन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००/-
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन पत्र
  • आवश्यक्ता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माँग गर्न सक्ने
  • जन्म मिति संशोधन गर्नु पर्ने प्रमाणपत्रको प्रतिलिपी