FAQs Complain Problems

नागरिकता सिफारिस वंशज

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १२०/-
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • निवेदकको जन्म दर्ता प्रमाणपत्र प्रतिलिपी
  • पति र आमा बुवाको नागरिकता प्रमाणित प्रतिलिपी (विवाहित महिलाको हकमा)
  • विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी (विवाहित महिलाको हकमा)
  • दुवै कान देखिने पासपोर्ट साइजको फोटो ३ प्रति, अनुसूची नं १ फारम दुई प्रति