बसाई सराईको प्रमाणपत्र
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि: शुल्क / म्याद नाघेमा रु १००/-
आवश्यक कागजातहरु:
सरी आएको भए
- सराईको प्रमाणपत्र
- सूचकको नागरिकताको प्रतिलिपी
- जग्गा धनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी
सरी गएको भए
- घरमुलीको नागरिकताको प्रतिलिपी
- सरी जाने पारिवारिक सदस्यहरुको नागरिकता भए नागरिकताको प्रतिलिपी नभए जन्म दर्ताको प्रतिलिपी