लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेत नारायण आचार्य ज्यूको स्वागत कार्यक्रमका केही झलकहरु ।
मिति २०८१/०८/०६ गते यस नरैनापुर गाउँपालिकाको कार्यालयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेत नारयण आचार्य ज्यू को स्वागत कार्यक्रम गाउँपालिका अध्यक्ष श्री ईश्तियाक अहमद शाह ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री जनकलाल चौधरी ज्यू , वडा अध्यक्षहरु तथा विभिन्न राजनीतिक दलका सदस्यहरु , सूरक्षा निकायका कर्मचारीहरु लागयत यस नरैनापुर गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भयो ।