FAQs Complain Problems

वैवाहिक अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १७०/-
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • अनुसूची नं ७ फारम दुई प्रति
  • नागरिकता परित्याग फारम तिन प्रति
  • शपथपत्र दुई प्रति
  • हुलाक रसिद १ प्रति
  • पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी, निवेदिकाको फोटो ५ प्रति