FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • ‍निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी
  • सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • २ प्रति पासपोर्ट साइजको फोटो
  • घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • बहालवालमा भए सम्झौता पत्रको प्रतिलिपी
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • सर्जमिन मुचुल्का