व्यवसाय बन्द सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ५००/-
आवश्यक कागजातहरु:
- आफ्नो व्यवसायको विस्तृत व्यवहोरा भएको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
- घर बहाल सम्झौता पत्रको प्रतिलिपी
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात