व्यवसाय संचालन नभएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु २००/-
आवश्यक कागजातहरु:
- व्यवसाय संचालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घर बहाल सम्झौता पत्रका प्रतिलिपी
- सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने