FAQs Complain Problems

संस्था दर्ता / नविकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
अध्यक्ष / प्र. प्र. अधिकृत / वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • नयाँ संस्था भए विधान
  • सञ्चालक समितिका पदाधिकारीको ना.प्र.को प्रतिलिपी
  • लेखापरिक्षण प्रतिवेदन
  • वडा सिफारिस
  • घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात