FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि: शुल्क / म्याद नाघेमा रु १००/-
आवश्यक कागजातहरु: 
  • बाबु आमाको नागरिकता
  • अस्पतालबाट प्राप्त जन्म दर्ता प्रमाणपत्र