सम्बन्ध बिच्छेद
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि: शुल्क / म्याद नाघेमा रु १००/-
आवश्यक कागजातहरु:
- पति पत्नीको नागरिकता
- सम्मानित अदालतको फसैलाको प्रमाणित प्रतिलिपी