मृत्यु दर्ता प्रमाणपत्र
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि: शुल्क / म्याद नाघेमा रु १००/-
आवश्यक कागजातहरु:
- सूचकको नागरिकताको प्रतिलिपी
- मृतकको नागरिकता प्रतिलिपी