घर जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ५०/- (१० कट्ठा सम्म), रु १०/- प्रति कट्ठा (१० कट्ठा भन्दा बढी)
आवश्यक कागजातहरु:
- निवेदन
- निवेदकको नागरिकताको प्रतिलिपी
- मृतक र निवेदकहरुको बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- चालु आ.व. को मालपोत तिरेको रसिद
- मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी सर्जमिन मुचुल्का बुझ्नु पर्ने भएमा सर्जमिन साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपी