घर बाटो प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
हुलाकी रोड नजिक जग्गाको हकमा १० कट्ठा रु ३५०/-, सोभन्दा बढी रु ४०/- प्रति कट्ठा, कैची बाटोको छेउमा भएको जग्गाको हकमा रु २००/- (१० कट्ठा सम्म) सोभन्दा बढी भएमा रु १०/- प्रतिकट्ठा, खेती योग्य जग्गाको हकमा १० कट्ठा सम्मको रु १५०/- सोभन्दा बढी रु १०/- थप
आवश्यक कागजातहरु:
- घर जग्गा भए नभएको निवेदन
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- जग्गा रहेको क्षेत्रको प्रमाणित नक्कल नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- लिने दिने दुवैको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले अधिकृत वारिसको प्रमाणित प्रतिलिपी
- स्थलगत निरिक्षणको प्रतिवेदन