व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
व्यवसाय किसिम र आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
- व्यवसायको प्रकृति खुलाइएको निवेदन/फारम
- अन्यत्र दर्ता गरेको भए सोको प्रतिलिपी
- सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- २ प्रति पासपोर्ट साइजको फोटो
- घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
- आफ्नै घर भए मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात