प्रमुख प्रशासकीय अधिकृत ज्यूको स्वागत
मिति २०८१/०८/१८ गते यस गाउँपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री नवराज वली ज्यूलाई गाउँपालिका अध्यक्ष श्री ईश्तियाक अहमद शाह र उपाध्यक्ष श्री जयन्ति देवी श्रीवास्तव लगायत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुद्वारा कार्यालयमा स्वागत गरिएको |
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    
