FAQs Complain Problems

सूचना तथा समाचार

सूचना

मिति २०७७/०८/१८ को गाउँ कार्यपालिकाको बाँकेको निर्णयानुसार नरैनापुर गाउँपालिका बाँकेका स्वकीय सचिव, प्रेस सल्लाहकार, कानूनी सल्लाहकार र उपाध्यक्षको स्वकीय सचिवलाई मिति २०७७/०८/०१ गतेदेखि लागू हुने गरी सेवा सुविधा उपलब्ध नगराउने निर्णय भएको व्यहोरा जानकारी गराईन्छ ।  

सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना

विज्ञापन नं. ५/०७७/०७८, ६/०७७/०७८, ७/०७७/०७८ को अन्तिम नतिजा प्रकाशन सम्बन्धमा

विज्ञापन नं. ५/०७७-०७८, ६/०७७-०७८ र ७/०७७-०७८ अन्तर्वाता सम्बन्धी सूचना

Pages