FAQs Complain Problems

सूचना अधिकारीको इमेल सम्बन्धमा ।

राष्ट्रिय सूचना आयोगबाट अनुरोध बमोजिम सूचना अधिकारीको इमेलमा एकरुपता ल्याउनका लागि पत्राचार भएको हुँदा सूचना अधिकारीको इमेल परिवर्तन भई suchanaadhikari@narainapurmun.gov.np रहेको सर्वसाधरणको लागि जानकारी गराईन्छ ।   

आर्थिक वर्ष: