सूचना
मिति २०७७/०८/१८ को गाउँ कार्यपालिकाको बाँकेको निर्णयानुसार नरैनापुर गाउँपालिका बाँकेका स्वकीय सचिव, प्रेस सल्लाहकार, कानूनी सल्लाहकार र उपाध्यक्षको स्वकीय सचिवलाई मिति २०७७/०८/०१ गतेदेखि लागू हुने गरी सेवा सुविधा उपलब्ध नगराउने निर्णय भएको व्यहोरा जानकारी गराईन्छ ।