सेवाहरु


- निवेदन पत्र
- अनुसूची नं ७ फारम दुई प्रति
- नागरिकता परित्याग फारम तिन प्रति
- शपथपत्र दुई प्रति
- हुलाक रसिद १ प्रति
- पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी, निवेदिकाको फोटो ५ प्रति


- निवेदन पत्र र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- निवेदकको जन्म दर्ता प्रमाणपत्र प्रतिलिपी
- पति र आमा बुवाको नागरिकता प्रमाणित प्रतिलिपी (विवाहित महिलाको हकमा)
- विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी (विवाहित महिलाको हकमा)
- दुवै कान देखिने पासपोर्ट साइजको फोटो ३ प्रति, अनुसूची नं १ फारम दुई प्रति


- निवेदन पत्र र नविदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नागरिकता प्रमाणपत्र वा जन्म दर्ताको प्रतिलिपी
- अपाङ्गता भएको व्यक्तिको ३ प्रति पासपोर्ट साइजको फोटो र नागरिकता प्रमाणपत्र वा जन्म दर्ताको प्रतिलिपी


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
- विपन्नता पुष्टि गर्ने कागजात
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माँग गर्न सक्ने


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- जग्गा रहेको क्षेत्रको प्रमाणित नक्कल नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वासिस नामाको प्रमाणित प्रतिलिपी


- घर जग्गा भए नभएको निवेदन
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- जग्गा रहेको क्षेत्रको प्रमाणित नक्कल नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- लिने दिने दुवैको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले अधिकृत वारिसको प्रमाणित प्रतिलिपी
- स्थलगत निरिक्षणको प्रतिवेदन


- घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धित निवेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्रको प्रतिलिपी
- स्थलगत प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत तिरेको रसिदको प्रतिलिपी


- मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- जग्गाको प्रमाणित नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदन
- निवेदकको नागरिकताको प्रतिलिपी
- मृतक र निवेदकहरुको बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
- चालु आ.व. को मालपोत तिरेको रसिद
- मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी सर्जमिन मुचुल्का बुझ्नु पर्ने भएमा सर्जमिन साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपी