समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- फर्मको प्रकृति खुलाइएको निवेदन / फारम
- दुई प्रति पासपोर्ट साइजको फोटो
- सञ्चालकको नागरिकताको प्रतिलिपी
- वडा सर्जमिन मुचुल्का
- अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपी
- जग्गा वा घर भाडा सम्झौता
- मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नयाँ संस्था भए विधान
- सञ्चालक समितिका पदाधिकारीको ना.प्र.को प्रतिलिपी
- लेखापरिक्षण प्रतिवेदन
- वडा सिफारिस
- घर भाडा सम्झौता
- मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन
- विषय सँग सम्बन्धित प्रमाण कागजात
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन
- नागरिकता प्रमाण पत्र नभएमा जग्गा धनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
- पासपोर्ट साइजको फोटो तिन प्रति
- प्रतिलिपी सम्बन्धी अनुसूची फारम दुई प्रति
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- आफ्नो व्यवसायको विस्तृत व्यवहोरा भएको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
- घर बहाल सम्झौता पत्रको प्रतिलिपी
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मुचुल्का आवश्यक परेम सो समेत गराउने
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- व्यवसाय संचालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घर बहाल सम्झौता पत्रका प्रतिलिपी
- सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने